रास्वपा प्युठानका सदस्य सूर्यबहादुर गैरे एमाले प्रवेश

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौँ : रास्वपाका प्युठानका सदस्य सूर्यबहादुर गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले जिल्ला अध्यक्ष विजयविराज विष्टले प्युठान नगर सदस्य सूर्यबहादुर गैरे एमालेमा प्रवेश गरेको जनाएका छन् ।

गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा एमालेका उम्मेदवार सूर्य थापाले उनलाई स्वागत गरेका थिए । प्युठानमा रास्वपा सभापति रवि लामिछाने गएको अर्को दिन उनले रास्वपा परित्याग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार