प्रतिनिधि सभाको पहिलो बैठक सुरु हुने बित्तिकै एमालेको विरोध

२०८२ चैत्र १९, बिहीबार

काठमाडौँ : प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको छ।

एमालेका सांसदहरूले उभिएर बैठकमा अवरोध गरेका हुन्। त्यसपछि सभाको अध्यक्षता गरिरहेका सांसद अर्जुननरसिंह केसीले बस्न आग्रह गरे।

तर एमालेका सांसदहरू बस्न नमानेपछि केसीले सांसद गुरू बराललाई बोल्न दुई मिनेट समय दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार