राष्ट्रियसभा अध्यक्ष दाहालले सभामुख अर्याललाई दिए बधाई

२०८२ चैत्र २६, बिहीबार

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामुख डोलप्रसाद अर्याललाई भेट गरी बधाई दिएका छन् ।

बिहीबार अध्यक्ष दाहाल सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर बधाई दिएका हुन् ।

फागुन २१ को निर्वाचनपछि गत चैत २२ गते रास्वपाका सांसद अर्याल चैत २२ गते निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार