पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरणको सुनुवाइ सकियो

२०८३ बैशाख २, बुधबार

काठमाडौँ : पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ ।

खड्काको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । सो रिटमाथिको सुनुवाइ केहीबेर अघि सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार