गतिशील सहकारीका अध्यक्ष ललितपुरबाट पक्राउ

२०८३ बैशाख ८, मंगलवार

काठमाडौँ : गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् ।

पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।

यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ । यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार