रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित

२०८३ असार २, मंगलवार

काठमाडौँ : रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाए।

सोमबारदेखि सुरु भएको अधिवेशनमा प्रदेश कार्यसमितिका अन्य पदहरुको निर्वाचन भने आज दिउँसो २ बजेपछि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार