रास्वपा महाधिवेशनस्थलमा पुगे रवि र बालेन

२०८३ असार ७, आईतवार

काठमाडौँ : रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाह पार्टीको महाधिवेशनस्थल पुगेका छन् । उनीहरु केहीबेर अघि महाधिवेनस्थल उद्योग संघ परिसरको मञ्चमा पुगेका हुन् ।
रास्वपाको महाधिवेशन आजदेखि मंगलबारदेखि हुँदैछ । महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार