२४ जना उपसचिवहरूको सरुवा, को कहाँ ?

२०८३ श्रावण १२, मंगलवार

काठमाडौँ :  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवहरूको सरुवा गरेको छ।

मन्त्रालयको मंगलबारको निर्णयानुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव र प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवा हुनेहरूमा जीवन राज सेढाई, शिव प्रसाद हुमेगाईं, पशुपति महत, दीपक ढकाल, निर्मला न्यौपाने र सुष्मा महता लगायत २४ जना कर्मचारी रहेका छन्।

उनीहरूलाई विभिन्न मन्त्रालय, विभाग, मालपोत कार्यालय तथा स्थानीय तहहरूमा कामकाजका लागि खटाइएको छ।

Notices-20260728190721660_page-0001Notices-20260728190721660_page-0002Notices-20260728190721660_page-0003

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार