संसदमा पत्रिका पढ्न थालेपछि सभामुखको रुलिङ

२०८० असार १०, आईतवार

काठमाडौं : सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् ।

आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मन्त्रालयगत बजेटमा उठेको प्रश्नहरुको जवाफ दिइरहेका थिए । त्यसक्रममा सांसदले पत्रिका पढिरहेको देखेपछि सभामुखले बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार