काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहर

२०८० असार १२, मंगलवार

काठमाडौँ : काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। ‘वर्ल्ड अफ स्टाटिस्टिक’का अनुसार विश्वका प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा काठमाडौं रहेको छ। प्रदूषित सहरको सूचीको दोस्रोमा मेसिडोनियाको टेटोभो र तेस्रोमा भारतको फरिदावाद रहेका छन्।

प्रदूषित सहरको शीर्ष १० भित्र भारतका तीन स्थान परेका छन्। नोइडा विश्वको आठौँ र गाजियावाद १०औँ स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार