‘राम’पछि अब ‘विष्णु’ बन्दै प्रभास

२०८० असार १८, सोमबार

काठमाडौं : प्रभासको फिल्म ‘आदिपुरुष’ हालै हलमा रिलिज भयो । फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्‍यो सबैलाई थाहा छ । फिल्म असफल भएपछि फ्यान ‘बाहुबली’ अभिनेताको आगामी फिल्म ‘सालार’ र ‘प्रोजेक्ट के’को पर्खाइमा छन् ।

‘सालार’ यसै वर्षको सेप्टेम्बरमा प्रदर्शनको तयारीमा छ । तर अब अर्को फिल्म ‘प्रोजेक्ट के’लाई लिएर जुन खबर आएको छ त्यसले तनाव बढ्न सक्छ । ‘आदिपुरुष’मा राम बनेका प्रभासले दर्शकलाई प्रभावित तुल्याउन सकेनन् । उनको अर्को फिल्म ‘प्रोजेक्ट के’को स्क्रिप्ट लिक भएको छ, जसअनुसार प्रभास यो फिल्ममा भगवान विष्णुको अवतारमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार