चीनसँग नयाँ नाका खोल्ने तयारीमा सरकार

२०८० भाद्र १२, मंगलवार

काठमाडौं : सरकारले चीनसँग नयाँ नाका खोल्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका बेला नयाँ नाका खोल्नै प्रस्ताव गर्ने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा संसद्हरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। ‘नेपाल र चीनबीचको आर्थिक र व्यापार बढाउने तथा सीमानाका सञ्चालन गर्ने र नयाँ नाका खोल्ने विषय कार्यसूचीमा रहेका छन्,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार