कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२०८० भाद्र २७, बुधबार

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। असोज ४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज ४ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। कांग्रेसले गत साउन १० गते असोज २ गतेका लागि केन्द्रीय समिति बैठक तय गरेको थियो। तर दुई दिन पछि धकेलेर केन्द्रीय समिति बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक विषयलगायतमा छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार