यूएईविरुद्ध बलिङ गर्दै नेपाल

२०८० कार्तिक ६, सोमबार

काठमाडौँ : काठमाडौँमा जारी त्रिदेशीय शृङ्खलामा नेपालले सोमबार यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा आयोजना हुने खेल ११ बजे सुरु हुनेछ ।

आजको खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । हङकङसमेत सहभागी यस शृङ्खलामा नेपालले तीन खेलमा अपराजित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार