काठमाडौं : नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको छ।
भोलि (बिहीबार) हुने विरोध प्रदर्शनअघि युवा संघले मसाल जुलुस प्रदर्शन गरेको हो। एमाले युवा नेताहरूले प्रदर्शनीमार्गमा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको हो।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा