नेपाल बैंकको संचालकमा साधना घिमिरे नियुक्त

२०८० मंसिर १४, बिहीबार

काठमाडौँ : नेपाल बैंकले रित्त रहेको संचालक पदमा साधना घिमिरेलाई नियुक्त गरेको छ ।

 

कम्पनीको उक्त संचालक पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको घिमिरेलाई नियुक्त गरेको हो । उनलाई मंसिर १२ गते संचालक समितिका अध्यक्षले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार