दुई प्रेमीबीच विछाडिनुको पीडा समेटिएको ‘तिम्रो निम्ति’ सार्वजनिक (भिडियो)

२०८० मंसिर १८, सोमबार

काठमाडौं : राजेश घिमिरेले आफ्नो नयाँ गीत ‘तिम्रो निम्ति’ सार्वजनिक गरेका छन् । जिएच इन्टरटेन्मेन्ट नेपाल नामक यूट्युब च्यानलमार्फत उनले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सुजन जिम्बा र सब्रिनाले अभिनय गरेका छन् । गीतको भिडियोमा दुई प्रेमीबीच विछाडिनुको पीडा समेटिएको छ ।

तिम्रो निम्ति बोलको गीतमा शब्द सबिन (एकतारे) र राजेश घिमिरेको छ भने संगीत राड्स स्टुडियोले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार