प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० मंसिर २८, बिहीबार

काठमाडौँ : प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

बैठक बिहीबार आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ । बिहीबारको  मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार