काठमाडौँबाट सीके राउत पक्राउ

२०८० पुष १६, सोमबार

काठमाडौँ : काठमाडौँबाट प्रहरीले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा.चन्द्रकान्त राउत (सीके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ।

‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार