राजु र समीक्षाको स्वरमा ‘गुन भुलेउ’ सार्वजनिक

२०८० पुष १६, सोमबार

काठमाडौं : गायक राजु परियार र गायिका समीक्षा अधिकारीको स्वरमा ‘गुन भुलेउ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दीपक घिमिरेले शब्द संकलन गरेका हुन् । यस्तै, कृष्ण लामिछानेको संगीत र महेन्द्र भण्डारीले संगीत संयोजन गरेका छन् ।

दीपक घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा अर्जुन सापकोटा, सुस्मिता चौलागाईं, दीपेन्द्र खड्का र जेनिशा क्षेत्रीले अभिनय गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार