काठमाडौं : बुधवार पनि सुनको मूल्यस्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा नै किनबेच भइरहेको छ ।
आज तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ पुगेको छ ।





