कुवेतविरुद्ध नेपालकी सीताले लिइन् ह्याट्रिक विकेट

२०८० फाल्गुन २, बुधबार

काठमाडौं : मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वाटरफाइनलमामा कुवेतविरुद्ध नेपालकी सीता रानामगरले ह्याट्रिक विकेट लिएकी छन् । उनले खेलको १३ औं ओभरमा ह्याट्रिक विकेट लिएकी हुन् ।

सीताले १३ औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार