बलम्बुमा इन्स्पेक्टरले बोकेको पेस्तोलबाटै चल्यो गोली

२०८० फाल्गुन ६, आईतवार

काठमाडौँ : प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको छ।

आइतबार साँझ प्रहरी प्रभाग, बलम्बुमा गोली चलेको गोली चलेको हो। प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको बताइएको छ। गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन्। दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार