काठमाडौं : आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध नेपाल खेल्दै छ।
आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डलाई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै १७२ रन बनाएको हो ।






