कप्तान रोहितले लिए विकेट, नामिबियालाई दोस्रो झड्का

२०८० फाल्गुन १५, मंगलवार

काठमाडौं : त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले नामिबियाविरुद्ध खेलिरहेको नेपालले दोस्रो विकेट लिएको छ । कप्तान रोहित पौडेलले जेपी कोट्जीलाई ११ रनमा आउट गरे । नामिबियाले ९ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको छ ।

 

नामिबियाले ३६ रनमा पहिलो विकेट गुमाएको थियो । करण केसीले माइकल भान लिंगेनलाई २० रनमा आउट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार