काठमाडौं : दुई सय एकसाठिऔँ सेना दिवस– २०८० को अवसरमा खुल्ला म्याराथन प्रतियोगिता आयोजना भएको छ।
शनिबार नेपाली सेनाको मुख्यालय खेलमैदान भद्रकालीमा आयोजित प्रधानसेनापति खुल्ला म्याराथन र ‘रन फर फन’, प्रतियोगितामा सयौंको संख्यामा धावकहरु सहभागी भए।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा