नेदरल्यान्ड्सविरुद्ध खेलमा नेपालले लगातार दोस्रो विकेट गुमायो

२०८० फाल्गुन १९, शनिबार

काठमाडौँ : टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले लगातार दोस्रो विकेट गुमाएको छ । आसिफ शेख ८ बनाएर बोल्ड भएका हुन् ।

यसअघि कुशल भुर्तेल १२ रन बनाएर आउट भएका थिए । नेपालले २.५ ओभरमा २ विकेट गुमाएर २७ रन बनाएको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रन बनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार