काठमाडौँ : त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणीय टि–२० सिरिजको फाइनल खेलमा नेपालको चौथो विकेट गुमेको छ।
दीपेन्द्रसिँह ऐरी आज सस्तैमा आउट भएका छन्। उनलाई नेदरल्यान्ड्सका बलर भान डर गगटनले एक रनमै एलबिडब्लु आउट गरे।

Copyright © 2025, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा