नेपाल र हङकङको खेल फेरि वर्षाले रोक्यो

२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ : नेपाल र हङकङबीचको मैत्रीपूर्ण दोस्रो टी२० खेल वर्षातले फेरि अवरुद्ध गरेको छ। यसअघि पनि रोकिएर पुनः सुरु भएको खेल ८ ओभर सकिएपछि अवरुद्ध भएको हो।

टस जितेर फिल्डिङ रोजेको नेपालले ८ ओभर सकिँदा दुई विकेट झारेको छ। नेपालका लाग करण केसी र गुल्सन झाले १–१ विकेट लिएका छन्। हङकङले ८ ओभर सकिँदा २ विकेट गुमाएर ६५ रन बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार