संसदको मानव अधिकार समितिको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने

२०८० चैत्र २३, शुक्रबार

काठमाडौँ : कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दैछ। आज (शुक्रबार) बिहान ११ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुँदैछन्।

सहकारीको रकम अपचलन प्रकरणमा उठेका प्रश्नहरुको जबाफ दिन समितिले लामिछानेलाई बैठकमा बोलाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार