काठमाडौं : एसिसि प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५३ रन जोड्यो ।
नेपालका अभिनास बोहराले १ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।





