कतारविरुद्ध नेपालको राम्रो सुरुवात

२०८१ बैशाख १, शनिबार

काठमाडौं :  एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरको खेल सकिँदा २ विकेट गुमाएर ८५ रन जोडेको छ ।

 

कुशल मल्ल १३ र आसिफ शेख ३८ रन बनाएर क्रिजमा छन् । कप्तान रोहित पौडेल १८ र कुशल भुर्तेल १२ रन बनाएर आउट भए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार