नेपाललाई पहिलो सफलता, कप्तान रोहितको उत्कृष्ट क्याच

२०८१ बैशाख २२, शनिबार

काठमाडौं : वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ वेस्ट इन्डिज ‘ए’ले २१ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।

दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई ५ रनमा आउट गरेका हुन् । उनको नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट वान ह्यान्डेड क्याच लिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार