वर्षाका कारण त्रिभुवन विमानस्थल १५ मिनेट प्रभावित

२०८१ जेष्ठ १३, आईतवार

काठमाडौँ : काठमाडौंमा ठूलो पानी पर्दा १५ मिनेट जहाज अवतरण अवरुद्ध भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो पानी पर्दा चाइना एयरको जहाज डाइभर्ट गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले १५ मिनेट अवरुद्ध भएको एयरपोर्ट सञ्चालनमा आएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार