
काठमाडौं : ललितपुरको सातदोवाटो चोकमा मंगलवार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
धादिङका शिव राज खड्काले चलाएको बा ८ ख ७५०६ नम्बरको मालबाहक ट्रकले काभ्रेकी पैदल यात्री अप्सरा दाहाललाई बाटो क्रस गर्दै गर्दा ठक्कर दिँदा दाहालको घटनास्थलमानै मृत्यु भएको ललितपुरका प्रहरी प्रवक्ता एसएसपि जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । यस अगी स्कुटर चालक भएकोले सच्याइएको छ । सं