पूर्वमन्त्री नेम्वाङ थप उपचारका लागि भारत प्रस्थान

२०८१ असार १८, मंगलवार

काठमाडौं : पूर्वमन्त्री बसन्तकुमार नेम्वाङ थप उचपारका लागि भारत प्रस्थान गरेका छन्।

नेपालमा केही समय उपचारपश्चात उनी थप उपचारका लागि भारतको बैङलोर प्रस्थान गरेको उनी निकट बद्री मण्डलले जानकारी दिए। गत माघमा नेकपा एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ गएका उनी अचानक बिरामी परेका थिए। पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्जसमेत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार