हात मिलाएर प्रचण्डले दिए ओलीलाई बधाई

२०८१ असार ३१, सोमबार

काठमाडाैं : निवर्तमान प्रधामननत्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त प्रधानमनत्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् ।

सोमवार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको ओलीको शपथपछि प्रचण्डले बधाई दिएका हुन् । सोमवार प्रधानमन्त्रीको शपथ समारोहमा प्रचण्डले हात मिलाएर ओलीलाई बधाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार