‘स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्नु’

२०८१ श्रावण १४, सोमबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी बन्धु मात्र नभएर अब स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्न चुनौती दिएका छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै लामिछानेले सरकारी बन्धु मात्र नभएर अब स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्न चुनौती दिएका हुन्।

उनले भने, ‘यही सदनमा सहकारी बन्धु,सहकारी बन्धु भनेका साथीहरूले अब सहकारी बन्धुको भाषा बन्द गरेको हामी हेर्न चाहान्नौं। अझ सहकारी बन्धु मात्र नभनुन्। अब भनुन् स्काउट ड्रेसमा बाँसबारी जुता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानी बन्धु भन्ने आट गरुन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार