धरहरा काठमाडौं महानगरको होइन्: प्रधानमन्त्री ओली

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताएका छन्।

मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने बताएका हुन्।

उनले भनेका छन्,’धरहराको पार्किङ कुनै पालिका विशेषको होइन। त्यसलाई आम्दानीको स्रोत बनाउन सकिन्छ।’ ओलीले सय दिनका लागि हरेक मन्त्रालयलाई योजना बनाउन निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार