काठमाडौँ : परराष्ट्रमन्त्री आरजु राणा देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी छिन्। बुधबार देउवाले त्रिपुरेश्वरस्थित पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गरेकी हुन्।
निरीक्षण गर्न पुगेकी देउवाले पासपोर्ट विभाग र कन्सुलर विभागमा भइरहेको कामको बारेमा जानकारी समेत लिएकी छिन्।





