आज राति ११ बजेदेखि ४ घन्टा नेपाल टेलिकमको सेवा बन्द हुने

२०८१ श्रावण १७, बिहीबार

काठमाडौँ : नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द हुने भएको छ। नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द हुने टेलिकमले जनाएको छ।

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार