अर्थमा सहसचिवहरूको जिम्मेवारी हेरफेर

२०८१ श्रावण २८, सोमबार

काठमाडौं : अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपाल आएका छन् । उनी यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा थिए ।यो महाशाखामा भने धनीराम शर्मालाई जिम्मेवारी दिइएको छ । अहिले राजस्व र वित्तीय संघीयता समन्वय महाशाखा खाली छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार