एनसेल सेवामा अचानक समस्या

२०८१ श्रावण २८, सोमबार

काठमाडौँ : एनसेलको सेवामा आज अचानक समस्या आएको छ ।

एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ । दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको एनसेलले जानेको छ। आफ्नो सेवामा समस्या आएपछि एनसेलले अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।

एनसेलको सेवा रोकिँदा उपभोक्ता प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार