भ्रष्टाचार नियन्त्रण हो-हल्लाकाे विषय नभएर नतिजामुखी बन्नुपर्छ: प्रधानमन्त्री

२०८१ भाद्र ६, बिहीबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणको विषय हो-हल्ला नभएर नतिजामुखी बन्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न अन्तर्गत सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले सो कुरा बताएका हुन्।

उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन् नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर मात्रै टुङ्गोमा पुर्‍याउनुपर्छ । भ्रष्टाचार नियन्त्रण होहल्लाको विषय मात्रै बन्न हुँदैन कानुनी अनुसन्धान र नतिजामुखी बन्नुपर्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार