एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, तिर्नुपर्ने रकम ४ किस्तामा तिर्न पाउने

२०८१ भाद्र १३, बिहीबार

काठमाडौं : सरकारले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नवीकरण शुल्क वापत एनसेलले तिर्नुपर्ने रकम चार किस्तामा बुझाउन सक्नेगरी निर्णय भएको एक मन्त्रीले जानकारी दिए । किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय भएको पनि ती मन्त्रीको भनाइ छ । यसअघि सरकारले नेपाल टेलिकमलाई त्यस्तै सुविधा दिँदा भने ब्याज लिइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार