खाली भयो नुवाकोट जिल्ला कारागार

२०८१ आश्विन ५, शनिबार

नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुंगेस्थित नुवाकोट जिल्ला कारागार । हाल दुई जना सुरक्षाकर्मीले यहाँ रहेको रित्तो कारगारमा सरसामग्रीको सुरक्षार्थ पहरा दिँदै आएका छन्।

तस्बिरःरामहरि न्यौपाने/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार