कञ्चनपुरबाट पौने ८ लाखको पटाका बरामद

२०८१ आश्विन २४, बिहीबार

कञ्चनपुर : कञ्चनपुर प्रहरीले ठूलो परिणाममा पटक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार ७ लाख ८५ हजार ५ सय रुपैयाँको पटाका बराबद भएको हो। भीमदत्त नगरपालिका–६ ऐठपुरबाट पटका बराबद परिएको प्रहरीले जनाएको छ। बेबारिसे अवस्थामा फेला परेको पटाका नष्ट गरिएको छ।

चाडबाडका बेला भारतबाट पटाका भित्रिने सक्ने भएकाले प्रहरीले जाँचमा कडाइ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार