पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका (तस्बिरसहित)

२०८१ आश्विन २६, शनिबार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्रले शाहले विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन्।

उनले शनिवार निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाइदिएका हुन्।

तस्बिरमा हेरौँ निर्मल निवासमा पूर्वराजा शाहबाट टीका लगाउनेहरुको भीडः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार