अफगानिस्तानले जित्यो इमर्जिङ टिम्स एशिया कपको उपाधि

२०८१ कार्तिक १२, सोमबार

काठमाडौं : अफगानिस्तानले इमर्जिङ टिम्स एशिया कपको उपाधि जितेको छ।

ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो।

शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको अफगानिस्तानले १८.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १३३ रन बनाएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार