श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपाली सिफारिस

२०८१ मंसिर ७, शुक्रबार

काठमाडौं : श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीलाई नियुक्तिका लागि सिफारिस गरिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तु बुद्धभूमि नगरपालिका-२ निवासी नेपालीलाई श्रीलंकाको आवासीय राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले बताए। संसदीय सुनुवाइपछि मात्रै नेपालीले औपचारिकरूपमा राजदूतमा नियुक्ति पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार